अर्थ

idonepal video
220

सुजुकीको नयाँ स्कूटर बजारमा

तुलसीपुर । सुजुकी ब्राण्डाको नयाँ स्कुटर बजारमा आएको छ । सुजुकीको तुलसीपुरमा रहेको आधिकारित डिलर न्यू के सी अटोमोबाइल प्रा लीले नयाँ ब्राण्डको स्कुटर बर्गम्यान आइतवारदेखि सार्वजनिक गर्न लागेको जनाएको छ । जापानीज टेक्नोलोजीबाट निर्मित सुजुकी ब्राण्डका बाइक तथा स्कूटरबजारमा अब्बल बन्दै गएका छन । नयाँ स्कुटरको तुलसीपुरमा रहेको सुजुकी शोरुमबाट…

पुष २१, २०७५

idonepal video
252

तीन दिने उद्यमशील तालिम शुरु

तुलसीपुर, ५ मंसिर । निर्धन उत्थान लघु वित्त वित्तीय संस्थाद्वारा तीनदिने लघु वित्त उद्यमशिल तालिम शुरु गरिएको छ । बुधबार तुलसीपुरमा एक कार्यक्रमको आयोजना गरी तालिमको सुरुवात गरिएको हो । बैंकका शाखा प्रमुख पिताम्वर पौडेलको अध्यक्षता एवं प्रदेश सांसद् उत्तरकुमार ओलीको प्रमुख आतिथ्यतामा कार्यक्रम शुरु गरिएको हो । कार्यक्रमको उद्घाटन…

मङि्सर ०५, २०७५

idonepal video
250

फोहरबाट ग्यास निकाल्ने त्रिपक्षीय सम्झौता

एक वर्षमा ग्यास उत्पादन हुने, २० करोड लगानी घोराही, ३ मंसिर । घोराही उपमहानगरपालिकाले फोहरबाट ग्यास उत्पादनका लागि निजी कम्पनीलाई जिम्मा दिएको छ । एक बर्षभित्रबाटै ग्यास उत्पादन गर्ने गरी घोराही उपमहानगरपालिकाले नेपाल उर्जा विकास कम्पनी प्रालिलाई २० बर्षसम्म जिम्मा दिएको हो । दुई बर्ष लामो गृहकार्यपछि घोराही उपमहानगरपालिका, बैकल्पीक…

मङि्सर ०३, २०७५

idonepal video
267

कर, पुँजीगत खर्चको चर्चा

घोराही, १३ भदौ । दाङमा जिल्लास्तरीय समीक्षा कार्यक्रम स्थानीय तहहरुले लिएको करको विषयमा आलोचनात्मक समिक्षा भएको छ । स्थानीय तहरुले लिएको करको विषयमा जनगुनासो बढेको भन्दै यसको यथार्थता प्रस्ट हुनुपर्ने जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रदेश सांसद्हरुले आग्रह गरेका छन् । समीक्षा कार्यक्रममा सहभागी सांसद्हरुले स्थानीयतह र विकासे कार्यालयहरुमा पुँजीगत खर्चसमेत कम हुने गरेको र…

भदौ १३, २०७५

idonepal video
541

घुस सहित सब इन्जीनियर झा अख्तियारको नियन्त्रणमा

दाङ । तम्घास सिमलधारी प्युठान सडक आयोजना गुल्मीका सब इन्जीनियर प्रकाश झालाई घुस सहित अख्तियारको टोलीले नियन्त्रणमा लिएको छ । एक सेवाग्राहीसंग एक लाख रुपैया घुस लिदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको टोलीले नियन्त्रणमा लिएको हो । शनिवार बिहान गुल्मीको तम्घासमा रहेको आफनै निवासमा सेवाग्राहीबाट निर्माण कार्यको रनिङ…

साउन १२, २०७५

idonepal video
262

पर्यटन प्रवद्र्धनमा होमस्टेको सेवा

के.बी.मासल स्याङजाको सिरुबारीबाट २०५४ सालमा सुरु भएको होमस्टे पर्यटन अहिले देशभर फैलिएको छ । पछिल्लो समय दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ राम्रीमा होमस्टे सञ्चालनमा आएको छ । दाङ–सल्यान मोटर पर्ने राम्रीमा करिब ४० लाखको लगानीमा तुलसीपुर अस्वारा निवासी दोर्ण आचार्यले सामुदायिक होमस्टे सञ्चालन ल्याएका छन् । तुलसीपुर बजारदेखि १३ किमी उत्तरको…

असार २४, २०७५

idonepal video
331

बजेटको वैकल्पीक विमानस्थल होइनः महरा

घोराही, ७ असार । सभामुख कृष्णबहादुर महराले तुलसीपुरको टरिगाउँमा सञ्चालनमा रहेको एयरपोर्टलाई नियमित उडानमा लैजाने बताएका छन् । उनले बजेटमा आएको वैकल्पीक विमानस्थल टरिगाउँको विकल्पमा नभएको दाबीसमेत गरेका छन । तुलसीपुरको एयरपोर्टलाई नियमित उडान भर्नको लागि ईन्धन डिपोको योजना बनाइएको बताए । ‘तुलसीपुर एयरपोर्टको विकल्पमा वैकल्पीक विमानस्थलको योजना ल्याइएको होइन्’ नेपाल पत्रकार महासंघ दाङ…

असार ०८, २०७५

idonepal video
252

कृषि बिमा गर्दा दुर्घटना बीमा अनिवार्य

घोराही, ५ असार  । बिमा समितिले कृषि बिमा गर्ने कृषकको पनि अनिवार्य रुपमा दुर्घटना बिमा गर्नुपर्ने व्यवस्था गरेको छ । कृषकलाई कृषि बिमाप्रति आकर्षण गर्न समितिले यस्तो व्यवस्था गरेको हो । कृषि बिमा गरेका कृषकहरुको दुई लाखसम्म दुर्घटना बिमा हुने भन्दै बिमा कम्पनीले दुर्घटनामा परेर मृत्यु हुने कृषकले मात्रै यस्तो योजनाबाट क्षतिपूर्ति…

असार ०६, २०७५