अर्थ

idonepal video
165

विपद् कोषमा यातायात प्रालिको १ लाख ५७ हजार

प्रदेश टुडे तुलसीपुर,२३ चैत । कोरोना संक्रमणको विपदमा परेकाहरुको उद्दार, सहयोग र राहतका लागि तुलसीपुर उपमहानगरपालिकाले स्थापना गरेको कोरोना विपद् कोषमा यस क्षेत्रका यातायात व्यवसायीहरुले संयुक्त रुपमा आर्थिक सहयोग गरेका छन् । तुलसीपुर क्षेत्रमा प्रधान कार्यालय रहेका ५ वटा विभिन्न यातायात प्रालीहरुले १ लाख ५७ हजार ७ सय ७५ सहयोग…

चैत २३, २०७६

idonepal video
263

एनजिओको भर ठूला होटल

दाङ, १८ फागुन । दाङमा केही समयमा पहिलादेखि होटलमा लगानी बढ्यो । आधुनिक सेवा सुविधासहित होटलहरू सञ्चालनमा आए । दाङमा स्थायी राजधानीको टाग्रेट गरेर नै होटलहरू स्थापना भए । तर ति होटलहरू अहिले कसरी धान्ने ? भन्ने विषयमा चिन्ताजनक छ । लगानीअनुसारको आम्दानी नहुँदा होटल सञ्चालकहरूलाई पिरोलेको छ । दाङमा न स्थानीय राजधानी तोक्न सकिएको छ…

फागुन १८, २०७६

idonepal video
527

ज्योति विकास बैंकमा एटिएम सेवा

तुलसीपुर, ७ कार्तिक । ज्योति विकास बैंक तुलसीपुरले एटिएम सेवाको सुरूवात गरेको छ । बिहीबार बैंकको तुलसीपुर शाखामा एटिएम सेवाको शुभारम्भ गरेको हो । सेवाको शुभारम्म तत्कालिन राप्ती भेरी विकास बैंकका पूर्व सञ्चालक सदस्य तथा तुलसीपुर उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष डिल्लीबहादुर बस्नेतले गरेका थिए । उनले बैकले आधुनिक सेवालाई…

कार्तिक ०७, २०७६

idonepal video
508

सुजुकीको नयाँ स्कूटर बजारमा

तुलसीपुर । सुजुकी ब्राण्डाको नयाँ स्कुटर बजारमा आएको छ । सुजुकीको तुलसीपुरमा रहेको आधिकारित डिलर न्यू के सी अटोमोबाइल प्रा लीले नयाँ ब्राण्डको स्कुटर बर्गम्यान आइतवारदेखि सार्वजनिक गर्न लागेको जनाएको छ । जापानीज टेक्नोलोजीबाट निर्मित सुजुकी ब्राण्डका बाइक तथा स्कूटरबजारमा अब्बल बन्दै गएका छन । नयाँ स्कुटरको तुलसीपुरमा रहेको सुजुकी शोरुमबाट…

पुष २१, २०७५

idonepal video
558

तीन दिने उद्यमशील तालिम शुरु

तुलसीपुर, ५ मंसिर । निर्धन उत्थान लघु वित्त वित्तीय संस्थाद्वारा तीनदिने लघु वित्त उद्यमशिल तालिम शुरु गरिएको छ । बुधबार तुलसीपुरमा एक कार्यक्रमको आयोजना गरी तालिमको सुरुवात गरिएको हो । बैंकका शाखा प्रमुख पिताम्वर पौडेलको अध्यक्षता एवं प्रदेश सांसद् उत्तरकुमार ओलीको प्रमुख आतिथ्यतामा कार्यक्रम शुरु गरिएको हो । कार्यक्रमको उद्घाटन…

मङि्सर ०५, २०७५

idonepal video
548

फोहरबाट ग्यास निकाल्ने त्रिपक्षीय सम्झौता

एक वर्षमा ग्यास उत्पादन हुने, २० करोड लगानी घोराही, ३ मंसिर । घोराही उपमहानगरपालिकाले फोहरबाट ग्यास उत्पादनका लागि निजी कम्पनीलाई जिम्मा दिएको छ । एक बर्षभित्रबाटै ग्यास उत्पादन गर्ने गरी घोराही उपमहानगरपालिकाले नेपाल उर्जा विकास कम्पनी प्रालिलाई २० बर्षसम्म जिम्मा दिएको हो । दुई बर्ष लामो गृहकार्यपछि घोराही उपमहानगरपालिका, बैकल्पीक…

मङि्सर ०३, २०७५

idonepal video
513

कर, पुँजीगत खर्चको चर्चा

घोराही, १३ भदौ । दाङमा जिल्लास्तरीय समीक्षा कार्यक्रम स्थानीय तहहरुले लिएको करको विषयमा आलोचनात्मक समिक्षा भएको छ । स्थानीय तहरुले लिएको करको विषयमा जनगुनासो बढेको भन्दै यसको यथार्थता प्रस्ट हुनुपर्ने जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रदेश सांसद्हरुले आग्रह गरेका छन् । समीक्षा कार्यक्रममा सहभागी सांसद्हरुले स्थानीयतह र विकासे कार्यालयहरुमा पुँजीगत खर्चसमेत कम हुने गरेको र…

भदौ १३, २०७५

idonepal video
719

घुस सहित सब इन्जीनियर झा अख्तियारको नियन्त्रणमा

दाङ । तम्घास सिमलधारी प्युठान सडक आयोजना गुल्मीका सब इन्जीनियर प्रकाश झालाई घुस सहित अख्तियारको टोलीले नियन्त्रणमा लिएको छ । एक सेवाग्राहीसंग एक लाख रुपैया घुस लिदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको टोलीले नियन्त्रणमा लिएको हो । शनिवार बिहान गुल्मीको तम्घासमा रहेको आफनै निवासमा सेवाग्राहीबाट निर्माण कार्यको रनिङ…

साउन १२, २०७५