खेलकुद

idonepal video
77

दोस्रो तरुण कप फुटबल हुने

तुलसीपुर, १५ भदौ । दाङको तुलसीपुरमा दोस्रो तरुण कप फुटबल प्रतियोगिता २०७६ हुने भएको छ । तरुण दल तुलसीपुर उपमहानगरपालिका वडा नं ५ को आयोजनामा सञ्चालन गरिन लागेको जिल्लास्तरीय फुटबल प्रतियोगिता असोज १० गतेदेखि सुरु हुुनेछ । स्थानीयस्तरमा खेलकुदको पहुँच अभिवृद्धि गर्ने र नयाँ पिढीलाई फुटबल खेलमा स्थापित गर्ने उद्देश्यका साथ आयोजना गरिएको…

भदौ १५, २०७६

idonepal video
82

फुटसलमा बैंकर्स विजयी

तुलसीपुर, १५ भदौ । तुलसीपुरमा शनिबार आयोजना गरिएको फुटसल प्रतियोगितामा तुलसीपुर बैंकर्स क्लव विजयी भएको छ । तुलसीपुर बैंकर्स क्लव र रोट्र«याक्ट क्लवबीच भएको फाईनल फुटसल प्रतियोगितामा तुलसीपुर बैंकर्स क्लवले रोट्रयाक्ट क्लव तुलसीपुरलाई ३ का विरुद्ध ५ गोलले पराजित गरेको हो । शनिबार नै भएको खेलमा एसएसएफएलाई रोट्र«याक्ट क्लवले ०…

भदौ १५, २०७६

idonepal video
51

प्रदेशस्तरीय फुटबल प्रतियोगिता सुरु

तुलसीपुर, ६ भदौ । दाङको बेलझुण्डीमा रहेको रंगशालामा बिहीबारदेखि प्रदेशस्तरीय फुटबल प्रतियोगिता सुरु भएको छ । नेपाल फुटबल संघ एन्फाको आयोजनामा पहिलो पटक प्रदेशमा लिग चरणको फुटबल प्रतियोगिता भएको हो । प्रतियोगिताको उद्घाटन प्रदेशका सामाजिक विकासमन्त्री सुदर्शन बरालले गरेका हुन् । प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री बरालले प्रदेश नम्बर ५ लाई खेलकुदको हब बनाउने बताएका…

भदौ ०६, २०७६

idonepal video
55

खेलाडीहरुलाई सम्मान

तुलसीपुर, २८ साउन । तुलसीपुर उपमहानगरपालिकाले खेलाडीहरुलाई सम्मान गरेको छ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा उनीहरुलाई सम्मान तथा पुरस्कृत गरिएको हो । ११आँै राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७५ मा पदक प्राप्त गर्ने सातजना खेलाडीहरुलाई सम्मान गरिएको हो । तुलसीपुर उपमहानगरका नगर प्रमुख घनश्याम पाण्डेले उनीहरुलाई नगदसहित सम्मान पत्रले सम्मान गरेका हुन् । सम्मानित हुनेहरुमा अरुणा…

साउन २८, २०७६

idonepal video
79

तेक्वान्दो च्याम्पियनसीप प्रतियोगिता हुने

घोराही, १९ साउन । दाङमा राष्ट्रियस्तरको आईटिएफ तेक्वान्दो च्याम्पियनसीप प्रतियोगिता हुने भएको छ । आईटिएफ तेक्वान्दो संघको आयोजना तथा भरतपुर आईटिएफ तेक्वान्दो डोजाङको सहकार्यमा ‘राष्ट्रिय सिनियर तथा जुनियर आईटिएफ तेक्वान्दो च्याम्पियनसीप प्रतियोगिता–२०७६’ घोराहीमा हुन लागेको हो । दाङ आईटिएफ तेक्वान्दो संघले घोराहीमा पत्रकार सम्मेलनको गरी प्रतियोगिता हुने बारेमा जानकारी दिएको…

साउन १९, २०७६

idonepal video
63

कुवेतविरुद्ध नेपालको जित

दाङ, ११ साउन । सिंगापुरमा जारी टी–२० विश्वकप एसिया छनोटअन्तर्गत तेस्रो खेलमा नेपालले कुवेतलाई ७ विकेटले पराजित गरेको छ । यो जीतसँगै ग्लोबल क्वालिफारमा पुग्ने सम्भावना नेपालको बलियो पनि बनेको छ । इन्डियन एसोसिएसन मैदानमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको कुवेतले १ सय ४२ जोडेको थियो । १ सय ४३ रनको विजय लक्ष्यसहित मैदानमा…

साउन १२, २०७६

idonepal video
65

विश्वकप एसिया छनोटमा नेपालको जित

दाङ, ८ साउन । आइसिसी ट्वान्टी–२० विश्वकप एसिया छनोटमा नेपालले पहिलो जित निकालेको छ । पहिलो खेलमा कतारसँग पराजित भएको नेपाल दोस्रो खेलमा मलेसियालाई सात विकेटले जित निकालेका हो । ज्ञानेन्द्र मल्लको आक्रामक ब्याटिङले प्रेरित नेपालले बुधबार आइसिसी ट्वान्टी–२० विश्वकप एसिया छनोटमा मलेसियालाई ७ विकेटले पराजित गरेको हो । नेपालले ८४ रनको लक्ष्य ८…

साउन ०९, २०७६

idonepal video
73

न्युजिल्यान्ड विश्वकपको फाइनलमा

दाङ, २५ असार । न्युजिल्यान्ड आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ । विश्वकपअन्तर्गत बुधबार भएको पहिलो सेमिफाइनल खेलमा भारतलाई १८ रनले पराजित गर्दै साविक उपविजेता न्युजिल्यान्ड फाइनलमा पुगेको हो । न्युजिल्यान्डले दिएको दुई सय ४० रनको लक्ष्य पछ्याएको भारतले आफ्नो खेलमा सुधार गर्न नसके पछि १८ रनले पराजित भएको हो । खराव सुरुवात…

असार २६, २०७६