फिचर

idonepal video
18

नीति ठीक, नेतृत्व बेठिकः मिश्र

तुलसीपुर, ८ भदौ । साझा पार्टीका संयोजक रविन्द्र मिश्रले संघीय व्यवस्थाको नीति ठीक भएपनि नेतृत्व ठीक नहुँदा नयाँ व्यवस्थाप्रति नागरिक असन्तुष्ट बन्दै गएको बताएका छन् । उनले अहिलेको व्यवस्था तत्काललै परिवर्तन गर्न नहुने भन्दै नेतृत्वको विकल्प खोज्नुपर्ने अवस्था देखिएको बताए । ‘नयाँ व्यवस्थाबाट कोहि पनि विचलित हुनुुहँदैन्, नीति एकदमै राम्रो छ तर नेतृत्वका…

१३ घण्टा अगाडि

idonepal video
48

खुला राजनीतिमा आउँछुः अनुराग

तुलसीपुर, ८ भदौ । नेपाली कांग्रेसका नेता स्वर्गीय खुमबहादुर खड्काका छोरा अनुराग खड्काले खुला राजनीतिमा आउने बताएका छन् । शनिबार तुलसीपुरमा भेला भएका युवाहरुसँगको छलफलमा अनुरागले यस्तो बताएका हुन् । ‘बुवाकै बाटो समातेर राजनीति गर्ने सोच बनाएको छु’ उनले भने, सबैको सहयोग, सल्लाह र आवश्यक बमोजिम खुला राजनीतिमा आउने योजना बनाएको हुँ । उनले…

१३ घण्टा अगाडि

idonepal video
7

सद्भाव र एकताको पर्व तीजः देवकोटा

घोराही, ८ भदौ । राष्ट्रिय सभा सदस्य अनिता देवकोटाले तीजलाई समयानुकूल बनाउनु पर्ने बताएकी छन् । समयसापेक्ष अनुसार तीजलाई महिलाहरुले संवेदनशील रुपमा मनाउनुपर्ने बताएकी हुन् । दाङ महिला जेसीज दाङले तीजको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमको प्रमुख अतिथि राष्ट्रिय सभा सदस्य देवकोटाले पितृसत्तामक सोचलाई चिर्दै अगाडि बढ्दै गएको बताईन् । ‘हिजोको दिनजस्तो महिलालाई…

१३ घण्टा अगाडि

idonepal video
15

बौद्धिक सम्पत्तिको सुरक्षा हुनुपर्छ

तुलसीपुर, ८ भदौ । वौद्धिक सम्पत्ति सुरक्षाका लागि नेपाल प्रतिलिपि अधिकार कार्यान्वयन गर्न कलाकारहरुले आग्रह गरेका छन् । प्रतिलिपि अधिकार तथा रोयल्टी व्यवस्थापन विषयक शनिबार तुलसीपुरमा भएको अन्तरक्रिया कार्यक्रममा कलाकारले बौद्धिक सम्पत्ति सुरक्षामा ध्यान दिन सरकारलाई आग्रह गरेका छन् । नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालय र संगीत रोयल्टी संकलन समाज नेपालले शनिबार तुलसीपुरमा…

१३ घण्टा अगाडि

idonepal video
11

थर्कुडाँडामा ज्ञानमहायज्ञ

तुलसीपुर, ८ भदौ । तुलसीपुर उमहानगरपालिका–९ थर्कुडाँडामा मन्दिर तथा धर्मशाला निर्माणार्थ शनिबारदेखि श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ शुरु भएको छ । भद्रकाली मन्दिर तथा धर्मशाला निर्माणार्थ सञ्चालन भएको महायज्ञ आगामी भदौ १५ गतेसम्म सञ्चालन हुने मूल आयोजक समितिले जनाएको छ । धार्मिक , साँस्कृतिक तीर्थस्थलको रुपमा विकास गर्नका लागि मन्दिर तथा धर्मशाला…

१३ घण्टा अगाडि

idonepal video
8

टेन्ट तथा साउण्ड व्यवसायी समिति

घोराही, ८ भदौ । दाङ जिल्ला उद्योग वाणिज्य संघअन्तर्गत दाङ टेन्ट तथा साउण्ड व्यवसायी समिति गठन गरिएको छ । शनिबार भएको टेन्ट तथा साउण्ड सिस्टम व्यवसायीहरुको भेलाले समिति गठन गरेको हो । भेलाले दामोदर गौतमको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरेको छ । जसको उपाध्यक्षमा सकिल अहमद सिद्दिकी, सचिवमा मनोज गुप्ता, कोषाध्यक्षमा समिर सिद्दिकी…

१३ घण्टा अगाडि

idonepal video
33

विद्यालयमा चोरी

तुलसीपुर, ८ भदौ । तुलसीपुर उपमहानगरपालिका–१७ लालपुरमा रहेको चिल्डे«न हेवन सेकेन्डरी बोर्डिङ स्कुलमा चोरी भएको छ । स्कुलमा शुक्रबार राति २ लाख बराबरको चोरी गरेको विद्यालयका प्रिन्सिपल गिरिराज डाँगीले जानकारी दिए । उनका अनुसार चोरले विद्यालयको ढोका फोरेर एक थान ल्यापटप र प्रोजेक्टर चोरेको छ भने कोठामा रहेका दराजहरु तोडफोड गरेको छ । ‘रातको…

१३ घण्टा अगाडि

idonepal video
16

अन्त्य होला त, बालश्रम ?

तुलसीपुर, ७ भदौ । बालबालिकाहरुलाई श्रमबाट मुक्त बनाउने र बालश्रममुक्त क्षेत्र घोषणाका लागि दाङको तुलसीपुरमा अभियान सुरु भएको छ । तुलसीपुर उपमहानगरपालिकाले यो अभियानलाई सुरुवात गरेको हो । उपमहानगरले वडा नम्बर ६ बाट यो अभियानको सुरुवात गरेको छ । वडा नम्बर ६ लाई भदौ २८ गते बालश्रममुक्त वडा घोषणाको समेत तयारी भएको छ । त्यस…

भदौ ०७, २०७६