समाज

idonepal video
7

सद्भाव र एकताको पर्व तीजः देवकोटा

घोराही, ८ भदौ । राष्ट्रिय सभा सदस्य अनिता देवकोटाले तीजलाई समयानुकूल बनाउनु पर्ने बताएकी छन् । समयसापेक्ष अनुसार तीजलाई महिलाहरुले संवेदनशील रुपमा मनाउनुपर्ने बताएकी हुन् । दाङ महिला जेसीज दाङले तीजको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमको प्रमुख अतिथि राष्ट्रिय सभा सदस्य देवकोटाले पितृसत्तामक सोचलाई चिर्दै अगाडि बढ्दै गएको बताईन् । ‘हिजोको दिनजस्तो महिलालाई…

१२ घण्टा अगाडि

idonepal video
11

थर्कुडाँडामा ज्ञानमहायज्ञ

तुलसीपुर, ८ भदौ । तुलसीपुर उमहानगरपालिका–९ थर्कुडाँडामा मन्दिर तथा धर्मशाला निर्माणार्थ शनिबारदेखि श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ शुरु भएको छ । भद्रकाली मन्दिर तथा धर्मशाला निर्माणार्थ सञ्चालन भएको महायज्ञ आगामी भदौ १५ गतेसम्म सञ्चालन हुने मूल आयोजक समितिले जनाएको छ । धार्मिक , साँस्कृतिक तीर्थस्थलको रुपमा विकास गर्नका लागि मन्दिर तथा धर्मशाला…

१२ घण्टा अगाडि

idonepal video
16

अन्त्य होला त, बालश्रम ?

तुलसीपुर, ७ भदौ । बालबालिकाहरुलाई श्रमबाट मुक्त बनाउने र बालश्रममुक्त क्षेत्र घोषणाका लागि दाङको तुलसीपुरमा अभियान सुरु भएको छ । तुलसीपुर उपमहानगरपालिकाले यो अभियानलाई सुरुवात गरेको हो । उपमहानगरले वडा नम्बर ६ बाट यो अभियानको सुरुवात गरेको छ । वडा नम्बर ६ लाई भदौ २८ गते बालश्रममुक्त वडा घोषणाको समेत तयारी भएको छ । त्यस…

भदौ ०७, २०७६

idonepal video
14

शैक्षिक गुणस्तरमा सहकार्य आवश्यक

दाङ, ७ भदौ । सामुदायिक विद्यालयहरुको शैशिक गुणस्तर र सिकाई उपलब्धिका लागि सबैको सहकार्य र समन्वय आवश्यक हुनुपर्ने शिक्षा सरोकारवालाले बताएका छन् । सबैको सहकार्य र सहयोग भएका विद्यालयहरुको शैक्षिक गुणस्तर र विद्यार्थीको सिकाइ उपलब्धि उच्च रहेको र सहकार्य नभएका विद्यालयको सिकाइ कमजोर रहेको सरोकारवालाहरुले बताएका छन् । राप्ती राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ…

भदौ ०७, २०७६

idonepal video
18

थर्कुडाँडामा आजदेखि महायज्ञ

तुलसीपुर, ७ भदौ । तुलसीपुर उमहानगरपालिका–९ थर्कुडाँडामा भद्रकाली मन्दिर तथा धर्मशाला निर्माणका लागि आज शनिबारदेखि महायज्ञ सञ्चालन हुने भएको छ । श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ सञ्चालन हुने भएको छ । भद्रकाली मन्दिर र धर्मशाला निर्माणार्थ शनिबारदेखि १५ गतेसम्म महायज्ञ सञ्चालन हुने भएको हो । हिन्दूधर्मको संरक्षण, सम्वद्र्धन गरी धार्मिक, साँस्कृतिक तीर्थस्थलको रुपमा विकास गर्नका लागि…

भदौ ०७, २०७६

idonepal video
15

थारु महिलाको ‘अष्टिम्की’

थारु समुदायको महिलाहरुको महान पर्व भनेको ‘अष्टिम्की’ हो । श्रीकृष्ण जन्माष्टमीको दिन थारु समुदायका महिलाहरुले ‘अष्टिम्की’ मनाउँदै आएका छन् । श्रीकृष्ण जन्माष्टमी शब्दलाई थारु भाषामा ‘अष्टिम्की’ भनिन्छ । अष्टिम्की शब्दको उत्पत्ति ‘अष्टमीटिका’ बाट भएको थारु संस्कृतविदहरुले भन्दै आइरहेका छन् । त्यसैगरी श्री कृष्णलाई थारु भाषामा ‘कान्हा’ भन्ने गरिन्छ । अष्टिम्की’ अर्थ भाद्र महिनाको अष्टमी तिथिमा…

भदौ ०७, २०७६

idonepal video
14

आज श्रीकृष्ण जन्माष्टमी

तुलसीपुर, ६ भदौ । हिन्दू धर्मालम्बीहरूको विशेष चाड श्री कृष्ण जन्माष्टमी पर्व दाङलगायत नेपाल अधिराज्यभर मनाईदै छ । प्रत्येक वर्ष भाद्र अष्टमीका दिन मनाईने यो पर्व विशेषगरी भगवान श्री कृष्णको जन्मोत्सवको रूपमा विधिपूर्वक पूजाआजा गरेर मनाइने परम्परा गरेको छ । कृष्ण जन्माष्टमीको अवसरमा दाङमा पनि शुक्रबार भगवान श्री कृष्ण जन्माष्टमी धुमधामका साथ मनाईदै…

भदौ ०६, २०७६

idonepal video
21

एन प्याब्सनको एकल गायन प्रतियोगिता

तुलसीपुर, ६ भदौ । तुलसीपुरमा बिहीबार एकल गायन प्रतियोगिता सम्पन्न भएको छ । एन प्याब्सन दाङको आयोजनामा सञ्चालन भएको उक्त प्रतियोगितामा पब्लिक एजुकेसन एकेडेमीका मेलिना पुन प्रथम भएकी छन् । एन प्याब्सन दाङको आयोजनामा सञ्चालन भएको एकल गायन प्रतियोगिता बिहीबार तुलसीपुरमा भएको हो । एन प्याब्सन दाङका अध्यक्ष भिम बहादुर बुढाथोकीको अध्यक्षता तथा एन…

भदौ ०६, २०७६