समाज

idonepal video
42

३९३ को पिसीआर परिक्षण

प्रदेश टुडे सल्यान, १४ जेठ । सल्यानमा भारतसहित दोस्रो मुलकबाट आएका ३ सय ९३ जनाको पिसीआर परिक्षण गरिएको हो । जिल्लाको बनगाड कुपिण्डे नगरपालिकाले भारतबाट आएर क्वारेन्टाईनमा बसेकाहरूको कोरोना परिक्षण गरेको हो । मंगलबार प्रभाकर मावि देवस्थल क्वारेन्टाइनमा बसेका २ सय ४३ र बनगाड क्याम्पसको क्वारेन्टाइनमा रहेका १ सय ५०…

२० घण्टा अगाडि

idonepal video
18

क्वारेन्टाइनमा महिलाको मृत्यु

प्रदेश टुडेप्यूठान, १४ जेठ । प्यूठानमा क्वारेन्टाइनमा एक महिलाको मृत्यु भएको छ । ऐरावती गाउँपालिका–६ की २६ वर्षीया महिलाको मंगलबार मृत्यु भएको प्रहरीले जनाएको छ । उनी आफ्नो परिवारसँगै भारतको लुधियानाबाट जेठ ८ गते प्यूठान आएको बताइएको छ । उनी ब्रेन ट्युमरको बिरामी रहेको परिवारले जनाएको छ । क्वारेन्टइनमा बसेको…

२० घण्टा अगाडि

idonepal video
25

गाउँपालिकालाई पशु औषधि

प्रदेश टुडे रोल्पा, १४ जेठ । लामो समयको लकडाउनका कारण कृषकहरूको पशुपालन उपचारमा औषधि अभाव हुन नदिन हुरेक नेपाल रोल्पाले त्रिवेणी गाउँपालिकालाई औषधिहरू सहयोग गरेको छ । पशुपालनमा थोरै भएपनि सहयोगबाट सहज होस् भनी सेभ द चिल्ड्रेन र मानवअधिकार सचेतन केन्द्र (हुरेक) नेपाल रोल्पाले त्रिवेणी गाउँपालिकालाई विभिन्न १८ प्रकारका पशुपंक्षीका…

२० घण्टा अगाडि

idonepal video
38

दलित संघको ध्यानाकर्षण

प्रदेश टुडे घोराही, १३ जेठ । नेपाल दलित संघ दाङले रूकुम पश्चिममा प्रेम विवाह गर्नेक्रममा भएको साङ्घातिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संघले विज्ञप्ति जारी गरेर आजको वैज्ञानिक समयमा समेत दलित समुदायले अन्तरजातीय विवाह गर्न खोज्दा ज्यान गुमाउनुपर्ने घटना अत्यन्त निन्दनीय र आपत्तिजनक भएको जनाएको छ । ‘नेपालको…

२० घण्टा अगाडि

idonepal video
181

सक्रमित आठ जनाको पहिलो रिपोर्ट नेगेटिभ

दाङ । कोरोना विशेष अस्पताल बेलझुण्डीमा कोरोना संक्रमण पछि उपचार गराइरहेका ८ जनाको पहिलो रिपोर्ट नेगेटिभ देखिएको छ । अस्पतालका उपचार रत १६ जनाको पहिलो परिक्षण गरिएको मा ८ जनाको नेगेटिभ आएको अस्पतालका व्यवस्थापक (हे.अ) दोर्ण वलीले जानकारी दिए । बाकेका नीन जना, कपिलबस्तुका ४ जना र दाङका एक जनाको…

जेठ १३, २०७७

idonepal video
257

अंग्रेजी शिक्षकलाई अनलाइन प्रशिक्षण

तुलसीपुर, १३ जेठ । तुलसीपुरमा अंग्रेजी शिक्षकहरूका लागि तीनदिने अनलाइन भर्चुअल प्रशिक्षण सुरू भएको छ । अंग्रेजी शिक्षा सवलीकरणका लागि उपमहानगरपालिकाको शिक्षा महाशाखाले अनलाइन भर्चूअल प्रशिक्षण सञ्चालन गरेको विद्यालयल निरिक्षक चक्र भण्डारीले जानकारी दिए । मंगलबारदेखि सुरू भएको प्रशिक्षणमा ८५ जना शिक्षकहरूको सहभागिता रहेको थियो । शिक्षा महाशाखा अधिकृत मनबहादुर खड्काको संयोजकत्व तथा राष्ट्रिय…

जेठ १३, २०७७

idonepal video
216

सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री प्रदान

तुलसीपुर, १३ जेठ । दाङमा प्रहरीलाई स्वास्थ्य सामग्री प्रदान गरिएको छ । कोरोना संक्रमणको जोखिम नियन्त्रणका लागि अग्रपंक्तिमा रहेर काम गर्दै आएका प्रहरीहरूलाई नेपाल आयुर्वेद औषधी संघ जिल्ला शाखा दाङले स्वास्थ्य सामग्री प्रदान गरेको हो । संघले मंगलबार ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख हरिहरनाथ योगी र प्रवक्ता चक्र डमरपाललाई माक्स, सेनिटाइजर र…

जेठ १३, २०७७

idonepal video
57

मध्यरातमा लिइयो स्वास्थ्यकर्मीको स्वाव

प्रदेश टुडे दाङ, १३ जेठ । घोराही उपमहानगरपालिका–३ मा रहेको कुइरेपानी क्वारेन्टाइनमा १८ दिनदेखि काममा रहेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको मध्यरातमा स्वाव संकलन गरिएको छ । संक्रमित भेटिएका दाङको कुइरेपानी क्वारेन्टाइनमा रहेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको आइतबार मध्यरातमा स्वाव संकलन गरिएको हो । क्वारेन्टाइनमा चरम लापरबाही भएको र संक्रमित भेटिएको पाँच दिनसम्म…

जेठ १३, २०७७