सम्पादकीय

idonepal video
12

सवारी साधनको उपयोग गर

प्राय सबै कार्यालयमा रहेका ग्यारेजहरूमा केही पुराना गाडीहरू थन्किएका छन् । जिल्लामा रहेका सरकारी कार्यालयहरूमा यो अवस्था छ । सामान्य समस्यामा थन्किएका सवारीका साधनहरू मर्मत गरेर उपयोग गर्नेभन्दा पनि बिग्रिन लागेको बहानामा नयाँ सवारी साधन खरिद गर्ने संस्कारको विकास हुन थालेपछि चल्दा चल्दैका गाडीहरू थन्काइनु र कवाडमा मिसाउने कार्यले राज्यको अर्बाै रकम…

मङि्सर २७, २०७६

idonepal video
10

खेलकुदमा लगानी बढाऊ्

दक्षिण एसियाली खेलकुद (साग) को १३औं संस्करण सकिएको छ । आयोजकको रूपमा नेपालले १३औ संस्करणलाई भब्यरूपमा सम्पन्न मात्रै गराएनन् नेपाल र नेपालको खेलकुद क्षेत्रलाई महत्वपूर्ण स्थानमा पु¥याएको आभास पनि दिलाएको छ । नेपाली खेलाडीको खेलप्रतिको उत्साह र नेपालीको खेल मोह पनि यो संस्करणमा स्वर्णीम देखियो । नेपाली खेलाडीको प्रयास र नेपालीको खेलप्रतिको मोहलाई…

मङि्सर २६, २०७६

idonepal video
21

आचरण सुधारौं

स्वच्छ समाज निर्माण गर्न र भ्रष्टाचार निर्मूल गर्ने प्रतिवद्धता सबै उच्च ओहदाका व्यक्तिहरूले व्यक्त गर्ने गरेका छन् । तर सबैभन्दा बढी पनि अख्तियारको दुरूपयोग तिनै पदहरूमा भएको देखिन्छ । पदमा रहने, सत्ता र पहँचमा रहने सानादेखि ठूला व्यक्तिहरू सबैले सानो ठूलो भ्रष्टाचार गरिरहेका छन् । यो आचारणदेखि नै रहन्छ । यद्यपि ठूला भ्रष्टाचारका मुद्दा…

मङि्सर २५, २०७६

idonepal video
16

बजारका सडक सुधार

तुलसीपुर बजार क्षेत्रका सडकहरू धराप सडकका रूपमा रहेका छन् । बजार क्षेत्रमा सबै सडकहरू लामो समयदेखि जोखिम बढाइरहेको र सहजरूपमा आवागमन नभएको र सवारी साधन र नागरिक सडकमा हिड्दा पनि सुरक्षित सडक छैन । दुर्घटना बढाउने खालका सडक छ । यो भए पनि त्यसको समयमै मर्मत सम्भार भएको छैन । स्थानीय सरकार यो विषय…

मङि्सर २३, २०७६

idonepal video
20

संरक्षण अभावमा सरकारी जमिन

नेपालमा सार्वजनिक अर्थात् सरकारी जग्गाको अतिक्रमण हुने क्रम बढ्दै गएको छ । सुकुम्बासीका नाममा विभिन्न ठाउँमा सरकारी जग्गाको अतिक्रमण हुने क्रम बढेको हो । सरकारी जग्गा सम्पत्तिमा अतिक्रमण गर्ने र किनबेच गर्ने परम्परा बढ्दै गएको पछिल्ला विभिन्न उदाहरणले देखाएको छ । सरकारी जग्गा अतिक्रमण हुँदा पनि सम्बन्धित निकायले कुनै पहल गरेको पाइदैन् । दाङमा…

मङि्सर २२, २०७६

idonepal video
18

अपराध न्यूनीकरणमा जुटौं

नेपालमा पछिल्लो समय अपराधिक गतिविधि बढ्दै गएको छ । समाज शिक्षित बन्दै गएपनि झनपछि झन अपराधिक क्रियाकलाप बढ्दै गएको देखिन्छ । दोषीलाई कानुनी दायरामा ल्याउन कडा कानुन पनि बनेको छ तर अपराधिक क्रियाकलाप पनि उत्तिकै बढ्दै गएका छन् । बढ्दो सूचना प्रविधिको गलत प्रयोगले पनि अपराधिक क्रियाकलाप बढ्ने गरेका छन् । समाजमा अपराध बढ्दै…

मङि्सर २०, २०७६

idonepal video
20

विभेदको अन्त्य गरौं

समाजमा अझैपनि महिला र पुरुषबीचको विभेद कायमै छ । महिला र पुरुषबीचको विभेद अन्त्यका लागि विभिन्न प्रयासहरु पनि भएका छन् तर सार्थक बन्न सकिरहेको देखिदैन् । परम्परागत मूल्य मान्यता र पितृसत्तात्मक सोचका कारण घरपरिवा, गाउँ समाजबाट नै लैंगीक हिंसाका घटनाहरु हुने गरेका छन् । समाज शिक्षित बन्दै जाँदा महिला र पुरुषबीचको विभेद अन्त्य…

मङि्सर १९, २०७६

idonepal video
22

गलत राजनीति

राजनीति एउटा सेवामूलक काम हो । राजनीतिका माध्यमबाट मुलुक परिवर्तन भएका उदाहरणहरु छन् तर पछिल्लो समय राजनीतिलाई गलतरुपमा लैजाँदा नागरिकको राजनैतिक नेतृत्वमाथि नै वितृष्णा जाग्न थालेको छ । राजनीति गर्ने नाममा पछिल्लो समय विभिन्न गतिविधि हुने गरेका छन् । जनतामाझ राम्रा काम गरेर राजनीतिक छवि राम्रो बनाउनुको सट्टा राजनैतिक दलका नेतृत्वहरु एकअर्कालाई…

मङि्सर १८, २०७६