सम्पादकीय

idonepal video
13

निर्वाचन चहलपहल

दाङसहित केही जिल्लाहरुमा अहिले उपनिर्वाचनको चहलपहल सुरु भएको छ । निर्वाचन प्रक्रिया सुरु भएसँगै यसको चहलपहल पनि सुरु भएको हो । राजनीतिक दलहरु उम्मेदवार छनोटमा पुगेको छन् भने निर्वाचन आयोग निर्वाचनको कार्यतालिका सार्वजनिक गर्दै मूख्य निर्वाचन अधिकृतको कार्यालयसम्म स्थापना भइसकेको छन् । मंसिर १४ गते हुन लागेको उपनिर्वाचनका लागि दाङमा सबै क्षेत्रबाट चहलपहल…

कार्तिक १८, २०७६

idonepal video
13

विद्युत बक्यौता उठाऊ

चार करोड बढी विद्युत महसुुुल बक्यौता तुलसीपुर क्षेत्रमा देखिएको छ । विद्युतको यो बक्यौता बर्षेनी यस्तै–यस्तै अंकमा सार्वजनिक हुने गर्छ । बर्षेनी घट्नुपर्ने बक्यौता रकम बढिरहेको कार्यालयकै तथ्यांकले देखाएउनुले यसतर्फ सरोकारवाला निकाय क्रियाशील नभएको भन्ने देखाउँछ । कार्यालयले वितरण गरेको विद्युतको लामो समयदेखिको चार करोड १५ लाख रुपैयाँ बक्यौता रहेको देखाएको छ । विभिन्न…

कार्तिक १७, २०७६

idonepal video
36

शुभ तिहार

हिन्दूहरूको दोस्रो ठूलो चाड तिहार मध्यभागमा छ । सबै हिन्दूहरू अहिले तिहारको माहोलमा झुलिसकेका छन् । हिन्दू धर्मालम्बीहरू तिहारको मध्यभागमा रमाईरहेका छन् । तिहारलाई यमपञ्चक पनि भनिने गरिन्छ । तिहार विशेषगरी दीप र फूलको चाड हो । घर–घरमा दिपावली गरेर मनाइने यस चाडलाई पछिल्लो समय विकृतितर्फ लैजान थालिएको आलोचना पनि बढिरहेको छ । चाडपर्वहरू भनेका समाजका…

कार्तिक ११, २०७६

idonepal video
18

फूलको व्यवसायीक सम्भावना

दाङमा पछिल्लो समय फूलखेतीमा युवाहरूको आकर्षण बढ्दै जान थालेको छ । विशेषगरी चाडपर्वलाई लक्षित गरी व्यवसायीक रूपमा फूलखेती गर्ने र फूललाई व्यवसायीक बनाउने प्रयासहरू भइरहेका छन् । सानो मेहनत र सानो लागनीबाट पनि मनग्य आम्दानी गर्न सकिने भएपछि दाङसहित विभिन्न जिल्लामा फूलखेती गर्ने किसानहरू बढ्दै जानु किसान र फूलमा परनिर्भर भइरहेको नेपालका…

कार्तिक ०८, २०७६

idonepal video
20

हुलाक संरचना

हुलाक सञ्चारको एउटा महत्वपूर्ण माध्यम हो । त्यो अहिले पनि छ र पहिले पनि थियो । सञ्चारका हुनै पनि माध्यमहरू नहुँदा हुलाक नै निर्विकल्व एउटा माध्यम थियो सञ्चार प्रवाहको । जसले सबैका खबरहरू एक स्थानबाट अर्काे स्थानमा लैजाने गथ्र्याे पत्रमार्फत । त्यसको ब्यवस्थापनका केही समस्या आउँदा अहिले पहिले जस्तो सञ्चारमा सफल हुन सकेको छैन ।…

कार्तिक ०७, २०७६

idonepal video
24

द्वन्द्वका पीडा मेटाऊ

१० बर्षे सशस्त्र द्वन्द्वका बेला हरेक नागरिक पीडामा परे । कुनै न कुनै प्रकृतिले प्रत्यक्ष र परोक्षरूपमा पीडक भई नै रहे । शान्तिप्रक्रिया सुरू भएको दशक बढी पुग्दासमेत द्वन्द्वको पीडा अहिले पनि उस्तै छ । द्वन्द्वमा जोडिए र पीडा भोगिरहेका अवस्था रहि नै रहेको छ । राज्य सत्ताका विरूद्ध तत्कालिन नेकपा माओवादीले सुरू गरेको…

कार्तिक ०६, २०७६

idonepal video
20

अपाङ्गका समस्या

समस्या सबैका आफ्नै छन् । कतिका समस्या व्यक्तिगत हुन् । ती समस्याहरू भित्र नै रहन्छन् । कतिका समस्या सामाजिक र सामूहिक हुन्छन् त्यस्ता समस्याको सामूहिक रूपमा नै समाधान गर्न प्रयास हुने गर्दछन् । समाजमा एउटा ठूलो जमात छ अपाङ्गहरूको पनि । सपाङ्गको जस्तो सहज अपाङ्गलाई हुादैन । सहजता नभएका उनीहरूको समस्या पनि धेरै नै हुन्छन् । जुन…

कार्तिक ०४, २०७६

idonepal video
21

सुविधा रोकको निर्णय

‘आफ्नै हात जगननाथ’ भने जस्तै राज्यको पुनर्संरचना भएपछि बनेका सरकारले आफू अनुकूल कार्यविधि र ऐन बनाउँदै सेवा सुविधा लिदै आएका छन् । पछिल्लो समय अलि बढी चर्चामा आएको विषय हो जनप्रतिनिधि तलबी भए भन्ने । त्यो विषयले स्थानीय सरकारमा निर्वाचित जनप्रतिनिधिहरूलाई अलि बढी नै छोएको छ । प्रदेश सरकारले कानुन बनाएर स्थानीय सरकारका…

कार्तिक ०३, २०७६