Engineer News
engineerkhabr
  • गृहपृष्ठ
  • अर्थ
  • संवाद
  • समाज
  • फिचर
  • खेलकुद
  • सम्पादकीय
  • E- Paper

नवनिर्वाचित पदाधिकारीहरूलाई सम्मान

    माघ १०, २०७६              भुवन गौतम

epradeshtoday

घोराही, १० माघ । नेपाल मानवअधिकार संगठन दाङ शाखाले नेपाल बार एसोसिएसनका नवनिर्वाचत पदाधिकारीहरूलाई सम्मान गरेको छ । संगठनले बिहीबार घोराहीमा कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो ।

संगठनले बारका नवनिर्वाचित अध्यक्ष शिवप्रसाद शर्मा, उपाध्यक्ष मणिराज आचार्य (मौसम), सचिव सञ्जयकुमार केसी, सदस्य निर्मला शर्मा लगायतलाई सम्मान गरिएको थियो । संगठनका अध्यक्ष ऋषिराम शर्माको अध्यक्ष्यता एवं संगठनका केन्द्रीय सदस्य जयानन्द शर्माको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।

कार्यक्रममा मानवअधिकारका घटनाहरूलाई न्यायलयमार्फत खबरदारी गर्न अनुरोध गरेका थिए । मानवअधिकारको सवालमा मानव अधिकार संगठन र बार समन्वय गरेर अगाडि बढ्नुपर्ने बताएका थिए । वार र मानवअधिकार संगठन मानव अधिकार उल्लंघनको विषयमा संगठित भएर लाग्नुपर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

कार्यक्रममा नेपाल बार एसोसिएसनका अध्यक्ष शिप्रसाद घिमिरे, उपाध्यक्ष मणिराज आचार्य (मौसम), सचिव सञ्जयकुमार केसी, सदस्य निर्मला शर्मा, भरतपुर खानेपानीका उपाध्यक्ष जंगबहाुर घर्ती, नेपाली काँग्रेस वडा नं. १८ का ईकाई सभापति मधुसुदन अधिकारी लगायतले बोलेका थिए । उपाध्यक्ष विमला योगीको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सहजीकरण कोषाध्यक्ष सुनिलकुमार देवकोटाले गरेका थिए ।

मनपर्न सक्छ

दाङका २ जनामा कोरोना संक्रमण

जेठ ०२, २०७७

लोकतन्त्र स्थापनाको १४ वर्ष

बैशाख ११, २०७७

विकासमा नयाँ योजना

असोज १०, २०७६

एक बर्षे कामको समीक्षा

साउन २०, २०७५

पर्यटनको विकास लागि गुरुयोजना

साउन १४, २०७५

बनगाडका ९० प्रतिशत योजना सम्पन्न

साउन ११, २०७७

sidebar5
sidebar7

सर्वाधिक पढिएको

...

उपमहानगरका गाडीमा जिपिएस ट्रयाकिङ

5125

असार २३, २०७५ | समाज

...

मदिराको तालमा काबा मेयर र स्वकीय सचिवकोे चर्तिकला, पदीय मर्यादा गुमाउँदा ….

4532

बैशाख २०, २०७७ | समाचार

...

निर्माणमा लापरवाही गर्ने दुई ठेकेदार समातिए

3593

जेठ १०, २०७५ | समाज

...

साढे आठ केजी चरेस बरामद

3107

असोज ०२, २०७६ | समाचार

...

साम्यवाद पशु चौपायामा आयो

3096

जेठ ०९, २०७६ | विचार

...

लमहीमा जेसिज सप्ताह

2802

कार्तिक २५, २०७६ | समाज

...

बजेटले निरास बनाएको दाङ

2456

जेठ १७, २०७५ | समाज

...

संस्कृति जोगाउन संग्राहलय

2424

साउन २१, २०७५ | समाज

सम्पर्क

Tulsipur Sub Metropolitan City- 5, Dang
Phone: 082-523460

हाम्रो बारेमा

ePradeshToday.com was launched in December,2017 at Dang, Nepal. We are totally focused on providing premium news, views and other materials to Nepalese People. We will try to raise the voice of Pradeshs for betterment of Nepalese society. If you have any further questions or concern, feel free to email us at ptodaydaily@gmail.com or info@epradeshtoday.com

समाजिक संजाल

Pradesh Today

© 2018 PradeshToday . All Rights Reserved. Powered By : Upasarga Technology.