Saturday, March 23, 2024
Homeफिचरचौघेरामा कार्यकर्ता भेला

चौघेरामा कार्यकर्ता भेला

- Advertisement -spot_img

घोराही, ६ जेठ ।
नेपाली काँग्रेसको पार्टी सुदृढीकरण अभियानअन्तर्गत साविक घोराही नगरपालिका वडा नम्बर ४ चौघेरामा कार्यकर्ता भेला सम्पन्न भएको छ । वडा सभापति सन्तोष योगीको अध्यक्षता तथा नेपाली काँग्रेसका जिल्ला सदस्य तथा पार्टी प्रतिनिधि निर्मल न्यौपानेको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
न्यौपानेले काँग्रेसलाई बलियो बनाउनको लागि काँग्रेस सुदृढीकरण अभियानमा सबै लाग्नुपर्ने बताएका थिए । कार्यक्रममा साविक घोराही नगर सभापति मनोज बुढाथोकी, नेपाल दलित संघ दाङका अध्यक्ष बाबुराम विक, क्षेत्रीय प्रतिनिधि रोमाकान्त आचार्य, दलित संघ दाङका निवर्तमान संयोजक खेमराज विक, नेता नारायण अधिकारी, हरि सुवेदीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here