Engineer News
engineerkhabr
  • गृहपृष्ठ
  • अर्थ
  • संवाद
  • समाज
  • फिचर
  • खेलकुद
  • सम्पादकीय
  • E- Paper

कक्षा १२ पास नगरे सेवाबाट बञ्चित

    फागुन १७, २०७५              प्रदेश टुडे

epradeshtoday

रोल्पा, १७ फागुन । रोल्पाको सुनिल स्मृति गाउँपालिकाले महत्वाकांक्षी योजना अघि सारेको छ । आफ्नो क्षेत्रको शैक्षिकस्तर सुधारका लागि भन्दै गाउँपालिकाले १२ कक्षा उत्तीर्ण नगर्ने विद्यार्थीलाई आफ्नो कार्यालयबाट प्रवाह हुने सेवाबाट वञ्चित गर्ने महत्वाकांक्षी योजना ल्याएको हो ।

गाउँपालिकाभित्र अध्ययन गर्ने हरेक विद्यार्थीले अनिवार्य रूपमा कक्षा १२ उत्तीर्ण गर्नुुपर्ने भन्दै बीचमै पढाइ छोड्ने विद्यार्थीलाई गाउँपालिकाबाट प्रदान गरिने सम्पूर्ण सेवा सुविधा कटौती गर्ने गाउँपालिकाका अध्यक्ष गुणेन्द्र घर्तीले बताए । घरको आर्थिक अवस्था कमजोर भएर पढ्न नसक्ने भए विद्यार्थीले वडा वा गाउँपालिका कार्यालयमा निवेदन दिए गाउँपालिकाले कक्षा १२ सम्म पढाउने अध्यक्ष घर्तीले बताए । गाउँपालिकाका प्रत्येक वडामा कक्षा १२ सम्मको विद्यालय सञ्चालन गर्ने तथा गाउँपालिकाभित्र एउटा क्याम्पस स्थापना गर्ने तयारी भइरहेको अध्यक्ष घर्तीले जानकारी दिए ।

मनपर्न सक्छ

स्थानीय तहमा इजलास

पुष २५, २०७५

विकासमा जनता होइन नेता प्राथमिकता

जेठ १५, २०७६

‘नेतृत्वको कार्यशैली फेरिनु पर्छ’

बैशाख २६, २०७६

चिन्ताको चाङ, जिन्दगी ह्याङ

माघ १७, २०७५

sidebar5
sidebar6
sidebar7

सर्वाधिक पढिएको

...

उपमहानगरका गाडीमा जिपिएस ट्रयाकिङ

4393

असार २३, २०७५ | समाज

...

निर्माणमा लापरवाही गर्ने दुई ठेकेदार समातिए

3175

जेठ १०, २०७५ | समाज

...

साढे आठ केजी चरेस बरामद

2074

असोज ०२, २०७६ | समाचार

...

बजेटले निरास बनाएको दाङ

1907

जेठ १७, २०७५ | समाज

...

संस्कृति जोगाउन संग्राहलय

1655

साउन २१, २०७५ | समाज

...

दाङमै डिप्लोमा प्राविधिक शिक्षा

1508

असार ३२, २०७५ | समाज

...

ठडिएला त चौकमा वीरेन्द्रको सालिक ?

1503

बैशाख २२, २०७५ | समाज

...

हवाई सेवा बन्द गर्ने प्रपन्च

1443

बैशाख १७, २०७५ | समाज

सम्पर्क

Tulsipur Sub Metropolitan City- 5, Dang
Phone: 082-523460

हाम्रो बारेमा

ePradeshToday.com was launched in December,2017 at Dang, Nepal. We are totally focused on providing premium news, views and other materials to Nepalese People. We will try to raise the voice of Pradeshs for betterment of Nepalese society. If you have any further questions or concern, feel free to email us at ptodaydaily@gmail.com or info@epradeshtoday.com

समाजिक संजाल

Pradesh Today

© 2018 PradeshToday . All Rights Reserved. Powered By : Upasarga Technology.