Engineer News
engineerkhabr
  • गृहपृष्ठ
  • अर्थ
  • संवाद
  • समाज
  • फिचर
  • खेलकुद
  • सम्पादकीय
  • E- Paper

थ्रेसरमा पर्दा दुबै हात काटियो

    बैशाख १७, २०७७         

epradeshtoday

प्रदेश टुडे
सल्यान, १७ बैशाख ।

थ्रेसर मेसिनमा परी सल्यानका एक किसानको दुबै हात काटिएको छ । जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नम्बर ३ झिम्पे निवासी ४० वर्षिय निमबहादुर योगीको गहुँ दाउने थ्रेसर मेसिनमा पर्दा मेसिनले उनको दुबै हात काटेको हो ।

गहुँको मुट्ठा मेसिनमा राख्ने क्रममा थ्रेसर मेसिनले योगीको दुवै हात छिनालेको हो । वर्षातले गर्दा बाली भित्र्याउन चटारो परेपछि रातिको समयमा नै गहुँ दाउन लाग्दा उनको हात काटिएको वडा नम्बर ३ का वडा अध्यक्ष राजबहादुर बुढाथोकीले बताए ।

रातको १ बजे गहुँ दाउने पालो आएपछि योगीले हतार–हतारमा गहुँका मुठा मेसिनमा राख्दा दुबै हात मेसिनभित्र पुगेपछि मेसिनले हात काटेको अध्यक्ष बुढाथोकीले बताए । मेसिनमा परी गम्भीर घाईते भएका योगीको नेपालगंजमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ ।

मनपर्न सक्छ

दाङका २ जनामा कोरोना संक्रमण

जेठ ०२, २०७७

लोकतन्त्र स्थापनाको १४ वर्ष

बैशाख ११, २०७७

आयुर्वेदिक शिक्षा आवश्यकः महरा

असार १९, २०७६

१७ टोल खरको छानोमुक्त

भदौ ०८, २०७७

समाज र जेसिज सँगसँगै

पुष २९, २०७६

रोगमा सबै सजक बनौ 

असोज ०९, २०७६

sidebar5
sidebar7

सर्वाधिक पढिएको

...

उपमहानगरका गाडीमा जिपिएस ट्रयाकिङ

5121

असार २३, २०७५ | समाज

...

मदिराको तालमा काबा मेयर र स्वकीय सचिवकोे चर्तिकला, पदीय मर्यादा गुमाउँदा ….

4527

बैशाख २०, २०७७ | समाचार

...

निर्माणमा लापरवाही गर्ने दुई ठेकेदार समातिए

3591

जेठ १०, २०७५ | समाज

...

साम्यवाद पशु चौपायामा आयो

3096

जेठ ०९, २०७६ | विचार

...

साढे आठ केजी चरेस बरामद

3074

असोज ०२, २०७६ | समाचार

...

लमहीमा जेसिज सप्ताह

2761

कार्तिक २५, २०७६ | समाज

...

बजेटले निरास बनाएको दाङ

2448

जेठ १७, २०७५ | समाज

...

संस्कृति जोगाउन संग्राहलय

2403

साउन २१, २०७५ | समाज

सम्पर्क

Tulsipur Sub Metropolitan City- 5, Dang
Phone: 082-523460

हाम्रो बारेमा

ePradeshToday.com was launched in December,2017 at Dang, Nepal. We are totally focused on providing premium news, views and other materials to Nepalese People. We will try to raise the voice of Pradeshs for betterment of Nepalese society. If you have any further questions or concern, feel free to email us at ptodaydaily@gmail.com or info@epradeshtoday.com

समाजिक संजाल

Pradesh Today

© 2018 PradeshToday . All Rights Reserved. Powered By : Upasarga Technology.