Engineer News
engineerkhabr
  • गृहपृष्ठ
  • अर्थ
  • संवाद
  • समाज
  • फिचर
  • खेलकुद
  • सम्पादकीय
  • E- Paper

रूकुम घटनाको विरोधमा धर्ना

    जेठ ३०, २०७७         

epradeshtoday

प्रदेश टुडे
तुलसीपुर, ३० जेठ । रूकुम पश्चिम चौरजहारी–८ सोतीमा भएको घटनाको विरोध गर्दै संयुक्त दलित युवा अभियानले तुलसीपुरमा एक घण्टा धर्ना दिएको छ ।

जातीय विभेदकै कारण भएको उक्त घटनाको विरोधमा ¥याली निकालेको अभियानले बिहीबार धर्ना कार्यक्रमको आयोजना गरेको थियो ।

बिहान ८ देखि ९ बजेसम्म तुलसीपुरको विपी चोकमा धर्ना दिएका थिए । त्यस अवसरमा ५० बढी युवाहरूको सहभागिता रहेको थियो ।

धर्नापछि आयोजित सभालाई सम्बोधन गर्दै अभियानका संयोजक खेमराज विश्वकर्माले छजनाको ज्यान गरी भएको उक्त घटनाको विरोध गर्दै सत्यतथ्य छानबिनको लागि दवाव दिन धर्ना दिएको जानकारी दिएका छन् ।

उक्त नरसंहार घटनाको दोषी उम्कने गरी घटना तोडमोड गर्न खोजे दलित युवाहरू नछाड्ने र निरन्तर खबरदारी गर्ने उनले बताएका थिए ।

सहसंयोजक शेर बहादुर परियारले नवराज विकसहित ज्यान गुमाएका परिवारलाई राज्यले न्याय दिन नसके आन्दोलनलाई अझ सशक्त बनाइने बताएका थिए ।

मनपर्न सक्छ

दाङका २ जनामा कोरोना संक्रमण

जेठ ०२, २०७७

लोकतन्त्र स्थापनाको १४ वर्ष

बैशाख ११, २०७७

करको विरोधमा वन महासंघ

पुष ०९, २०७६

मानव जातिको कोरोनासँग युद्ध

मङि्सर १९, २०७७

एकलाखको अक्षयकोष स्थापना

पुष १७, २०७७

बढेको बढ्यै संक्रमित

जेठ १३, २०७७

sidebar5
sidebar7

सर्वाधिक पढिएको

...

उपमहानगरका गाडीमा जिपिएस ट्रयाकिङ

5125

असार २३, २०७५ | समाज

...

मदिराको तालमा काबा मेयर र स्वकीय सचिवकोे चर्तिकला, पदीय मर्यादा गुमाउँदा ….

4532

बैशाख २०, २०७७ | समाचार

...

निर्माणमा लापरवाही गर्ने दुई ठेकेदार समातिए

3593

जेठ १०, २०७५ | समाज

...

साढे आठ केजी चरेस बरामद

3107

असोज ०२, २०७६ | समाचार

...

साम्यवाद पशु चौपायामा आयो

3096

जेठ ०९, २०७६ | विचार

...

लमहीमा जेसिज सप्ताह

2801

कार्तिक २५, २०७६ | समाज

...

बजेटले निरास बनाएको दाङ

2456

जेठ १७, २०७५ | समाज

...

संस्कृति जोगाउन संग्राहलय

2424

साउन २१, २०७५ | समाज

सम्पर्क

Tulsipur Sub Metropolitan City- 5, Dang
Phone: 082-523460

हाम्रो बारेमा

ePradeshToday.com was launched in December,2017 at Dang, Nepal. We are totally focused on providing premium news, views and other materials to Nepalese People. We will try to raise the voice of Pradeshs for betterment of Nepalese society. If you have any further questions or concern, feel free to email us at ptodaydaily@gmail.com or info@epradeshtoday.com

समाजिक संजाल

Pradesh Today

© 2018 PradeshToday . All Rights Reserved. Powered By : Upasarga Technology.