Engineer News
engineerkhabr
  • गृहपृष्ठ
  • अर्थ
  • संवाद
  • समाज
  • फिचर
  • खेलकुद
  • सम्पादकीय
  • E- Paper

राप्तीका आठ नमुना विद्यालय

    साउन १७, २०७७         

epradeshtoday

प्रदेश टुडे
दाङ, १७ साउन । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी वर्षका लागि साविकको राप्तीबाट आठवटा विद्यालयलाई नमुना विद्यालयका रूपमा छनौट गरेको छ ।

सबै स्थानीय तहमा नमुना विद्यालय विकास गर्ने उद्देश्य अनुसार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरबाट छनौट गरेका एक सय विद्यालयमध्ये दाङसहित रोल्पा, रूकुम, प्यूठान र सल्यानका आठवटा विद्यालय नमुना विकास विद्यालयको सूचिमा परेका हुन् ।

जसमध्ये दाङको दंगीशरण गाउँपालिका–३ मा रहेको वीरेन्द्र माध्यमिक विद्यालय, सल्यानको कपुरकोट गाउँपालिका–५ मा रहेको जीवन ज्योति माध्यमिक विद्यालय, रूकुम पूर्वको भूमे गाउँपालिका–९ मा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, रूकुम पश्चिमको छिवाङ नगरपालिकामा रहेको महेन्द्र माध्यमिक विद्यालय रहेका छन् ।

त्यस्तै रोल्पाको सुनिल स्मृति गाउँपालिका–२ मा रहेको त्रिपुरेश्वरी माध्यमिक विद्यालय, त्रिवेणी गाउँपालिका–५ मा रहेको जनजागृति माध्यमिक विद्यालय, प्यूठानको माण्डवी गाउँपालिका–३ मा रहेको माण्डवी माध्यमिक विद्यालय र स्वर्गद्वारी नगरपालिकामा रहेको अमर माध्यमिक विद्यालय रहेका छन्।

नमुना विकासका लागि छनौटमा परेका विद्यालयले प्रति विद्यालयको भौतिक र शैक्षिक सुधारका लागि १ करोड ५० लाख रूपैयाँ पाउने भएका छन् ।

मनपर्न सक्छ

दाङका २ जनामा कोरोना संक्रमण

जेठ ०२, २०७७

लोकतन्त्र स्थापनाको १४ वर्ष

बैशाख ११, २०७७

उत्खनन् रोक्न उच्च अदालतको अन्तरिम आदेश

पुष १५, २०७६

व्यवसाय दर्ता नवीकरण शिविर

भदौ १४, २०७५

राप्तीका चार सहकारी एकीकरण

पुष २९, २०७७

विकासका फराकिलो सोंचः मुख्यमन्त्री

असार २९, २०७५

sidebar5
sidebar7

सर्वाधिक पढिएको

...

उपमहानगरका गाडीमा जिपिएस ट्रयाकिङ

5121

असार २३, २०७५ | समाज

...

मदिराको तालमा काबा मेयर र स्वकीय सचिवकोे चर्तिकला, पदीय मर्यादा गुमाउँदा ….

4527

बैशाख २०, २०७७ | समाचार

...

निर्माणमा लापरवाही गर्ने दुई ठेकेदार समातिए

3591

जेठ १०, २०७५ | समाज

...

साम्यवाद पशु चौपायामा आयो

3096

जेठ ०९, २०७६ | विचार

...

साढे आठ केजी चरेस बरामद

3074

असोज ०२, २०७६ | समाचार

...

लमहीमा जेसिज सप्ताह

2761

कार्तिक २५, २०७६ | समाज

...

बजेटले निरास बनाएको दाङ

2448

जेठ १७, २०७५ | समाज

...

संस्कृति जोगाउन संग्राहलय

2403

साउन २१, २०७५ | समाज

सम्पर्क

Tulsipur Sub Metropolitan City- 5, Dang
Phone: 082-523460

हाम्रो बारेमा

ePradeshToday.com was launched in December,2017 at Dang, Nepal. We are totally focused on providing premium news, views and other materials to Nepalese People. We will try to raise the voice of Pradeshs for betterment of Nepalese society. If you have any further questions or concern, feel free to email us at ptodaydaily@gmail.com or info@epradeshtoday.com

समाजिक संजाल

Pradesh Today

© 2018 PradeshToday . All Rights Reserved. Powered By : Upasarga Technology.