Engineer News
engineerkhabr
  • गृहपृष्ठ
  • अर्थ
  • संवाद
  • समाज
  • फिचर
  • खेलकुद
  • सम्पादकीय
  • E- Paper

स्वास्थ्य सुरक्षा मापदण्डको अनुगमन

    भदौ ३१, २०७७         

epradeshtoday

प्रदेश टुडे
दाङ, ३१ भदौ । दाङ जिल्ला उद्योग वाणिज्य संघले बजार खुलेसँगै व्यवसायिक प्रतिष्ठानहरूमा स्वास्थ्य सुरक्षा मापदण्ड पूरा भए नभएको वारेमा अनुगमन जारी राखेको छ । संघले सोमबारदेखि बजारमा पुगेर मापदण्ड पूरा गरे नगरेको बारेमा जानकारी लिन थालेको थियो ।

व्यवसायीक प्रतिष्ठानमा स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरेको नगरेको बारेमा अनुगमन जारी राखेको स्वास्थ्य सुरक्षा अनुगमन समितिका संयोजक टंकसिंह बुढाथोकीले जानकारी दिए । अनुगमनका क्रममा व्यवसायीहरूले स्वास्थ्य मापदण्ड पूरा गरेको नै पाइएको उनले बताए । ‘अनुगमनका क्रममा नागरिकहरू सचेत नै रहेको पाइएका छौं’ बुढाथोकीले भने । त्यसैगरेर सचेतना सन्देश लेखिएका स्टिकर पनि टाँसिएको थियो ।

यसप्रकारको अभियानलाई निरन्तरता दिइने संयोजक बुढाथोकीले बताए । टोली मंगलबार बैंक रोड, गणेश मन्दिर रोड, भाडा लाइन, सब्जीमण्डी लगायतको स्थानमा पुगेको थियो । त्यस अवसरमा समितिका सदस्यहरू टंकप्रसाद पोख्रेल, रामप्रसाद पोख्रेल, भाडा व्यवसायी समितिका अध्यक्ष मधुसुदन अधिकारी, फेन्सी व्यवसायी समितिका अध्यक्ष एकराज खनाल, सचिव माधव खनाल, हार्डवेयर समितिका अध्यक्ष दामोदर केसी, गल्ला तथा किराना व्यवसायी समितिका विनोद पाण्डेलगायतको सहभागिता रहेको थियो ।

मनपर्न सक्छ

दाङका २ जनामा कोरोना संक्रमण

जेठ ०२, २०७७

लोकतन्त्र स्थापनाको १४ वर्ष

बैशाख ११, २०७७

घुम्ती शिविर

भदौ ०६, २०७५

नेपालमा कोरोना हिजो र आज

कार्तिक ०३, २०७७

गुणस्तरहीन विकासको अनुगमन

साउन ०३, २०७६

स्वास्थ्य सुरक्षा मापदण्डको अनुगमन

भदौ ३१, २०७७

sidebar5
sidebar7

सर्वाधिक पढिएको

...

उपमहानगरका गाडीमा जिपिएस ट्रयाकिङ

5121

असार २३, २०७५ | समाज

...

मदिराको तालमा काबा मेयर र स्वकीय सचिवकोे चर्तिकला, पदीय मर्यादा गुमाउँदा ….

4527

बैशाख २०, २०७७ | समाचार

...

निर्माणमा लापरवाही गर्ने दुई ठेकेदार समातिए

3591

जेठ १०, २०७५ | समाज

...

साम्यवाद पशु चौपायामा आयो

3096

जेठ ०९, २०७६ | विचार

...

साढे आठ केजी चरेस बरामद

3074

असोज ०२, २०७६ | समाचार

...

लमहीमा जेसिज सप्ताह

2759

कार्तिक २५, २०७६ | समाज

...

बजेटले निरास बनाएको दाङ

2448

जेठ १७, २०७५ | समाज

...

संस्कृति जोगाउन संग्राहलय

2403

साउन २१, २०७५ | समाज

सम्पर्क

Tulsipur Sub Metropolitan City- 5, Dang
Phone: 082-523460

हाम्रो बारेमा

ePradeshToday.com was launched in December,2017 at Dang, Nepal. We are totally focused on providing premium news, views and other materials to Nepalese People. We will try to raise the voice of Pradeshs for betterment of Nepalese society. If you have any further questions or concern, feel free to email us at ptodaydaily@gmail.com or info@epradeshtoday.com

समाजिक संजाल

Pradesh Today

© 2018 PradeshToday . All Rights Reserved. Powered By : Upasarga Technology.