दुर्घटनामा दुईको मृत्यु

घोराही, ५ असोज । दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । घोराही उपमहमानगरपालिका वडा नं ९ गुकाली डाँडामा शुक्रबार राति रा ४ प ७८९३ नम्वरको मोटरसाईकल दुर्घटना हुँदा घोराही–९ का मनोज विक र घोराही–५ धर्नाका दिपक विकको मृत्यु भएको दाङ प्रहरीले जानकारी दिएको छ । शुक्रबार राति तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको…

Comment

जनसेवा बचत सहकारीको साधारण सभा

तुलसीपुर ५ असोज । जनसेवा बचत तथा ऋण सहकारी संस्था तुलसीपुर–७ को २०औँ वार्षिक साधारणसभा भएको छ । संस्थाका अध्यक्ष झग्गुप्रसाद भुसालको अध्यक्षता तथा तुलसीपुर उपमहानगरका सहकारी संयोजक तथा वडा नम्बर ७ का अध्यक्ष टोप बहादुर केसीको प्रमुख आतिथ्यतामा साधारण सभा भएको हो । कार्यक्रममा प्रमुख अतिथि केसीले सहकारीलाई नीति, विधि र सिद्धान्त…

Comment

महिला सामुदायिकको रजत महोत्सव

घोराही, ५ असोज । नेपाल महिला सामुदायिक सेवा केन्द्र स्थापना भएको २५ वर्ष पूरा भएको छ । यो अवसरमा केन्द्रले २५आँै रजत महोत्सव तथा वित्तीय संस्थाको उद्घाटन गरेको छ । २०५० सालमा स्थापना भएको केन्द्रले महिलाहरुको सामाजिक तथा आर्थिक सशक्तिकरणको क्षेत्रमा काम गर्दै आईरहेको छ । विशेषगरी ग्रामीण क्षेत्रमा बसोवास गर्ने विपन्न परिवारका महिलाहरुलाई…

Comment

कृत्रिम अभाव सिर्जना गर्ने व्यवसायीलाई कारवाही गरिने

तुलसीपुर, ४ असोज । चाडपर्वमा कुनै पनि वस्तुको कृत्रिम अभाव सिर्जना नगर्न तुलसीपुर उद्योग वाणिज्य संघले आम व्यवसायीहरुलाई आग्रह गरेको छ । संघले चाडपर्वका नाममा उपभोक्ताहरुलाई चर्को मूल्यमा मालसामान बिक्री वितरण गर्ने तथा कुनै पनि अखाद्य वस्तुहरु बिक्री गर्ने व्यवसायीलाई तत्काल कारवाही गर्ने जनाएको छ । संघको शनिबार बसेको नियमित…

Comment

बाख्रापालनबाट मासिक दुई लाख आम्दानी

तुलसीपुरमा एक व्यक्तिले बाख्रापालन व्यवसायबाट मासिक दुई लाखभन्दा बढी आम्दानी गर्दै आएका छन् । स्वदेशमै बसेर केही गरौँ भन्नेहरुका लागि उदाहरण बनेका बाख्रापालन व्यवसायी नाम बहादुर केसी विदेश गएर मात्र कमाई हुन्छ भन्नु गलत भएको उनको भनाई छ  । घरमै बसेर मासिक लाखौँ कमाउँदै आएका केसी पछिल्लो समय बाख्रापालन गर्न चाहनेहरुका…

Comment

शान्ति समाजको दिप प्रज्वलन

तुलसीपुर, ४ असोज । संविधान दिवसको अवसरमा शान्ति समाज दाङ शाखा र एन प्याव्सन दाङले शुक्रबार संयुक्तरुपमा दिप प्रज्वलन गरेका छन् । मुलुकमा संविधान जारी भएको दिनको स्मरणमा शान्ति समाज र एन प्याब्सन दाङले तुलसीपुरको विपी चोकमा दिप प्रज्वलन गरेका हुन् । दिप प्रज्वलनपछि आयोजित कोणसभामा बोल्ने बक्ताहरुले नेपालको संविधान सबैभन्दा उत्कृष्ट र…

Comment

गाउँ–गाउँमा काँग्रेसको जनजागरण

तुलसीपुर, ३ असोज । नेपाली काँग्रेसले सञ्चालन गरेको राष्ट्रिय जनजागरण अभियानअन्तर्गत बिहीबार पश्चिम दाङ क्षेत्र नम्वर ३ ‘ख’ स्थित साविक पंचकुलेको कटकुईयाँमा पुगेको छ । पार्टीको संगठन विस्तारसँगै नागरिकलाई सचेतना दिन काँग्रेसको जनजागर अभियान गाउँ–गाउँमा पुगेको हो । नेपाली काँग्रेस क्षेत्र नम्वर ३ ‘ख’ का सभापति खिमबहादुर वलीको सभापतित्व एवं केन्द्रीय प्रतिनिधि मोहन…

Comment

सिद्धेश्वरीको अध्यक्षमा पुनः शाह

तुलसीपुर, ३ असोज । तुलसीपुर उपमहानगरपालिका–११ मा रहेको सिद्धेश्वरी महिला बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनः शुष्मा शाह चयन भएकी छन् । संस्थाको बिहीबार भएको १४औँ साधारण सभा तथा छैठौ अधिवेशनले फेरी शाहकै अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । संस्थाको उपाध्यक्षमा सीता चौधरी, सचिवमा रमा अधिकारी, कोषाध्यक्षमा निर्मला महतारा र सदस्यमा…

Comment

लक्ष्मीपुरमा स्वास्थ्य शिविर

घोराही, ३ असोज । नेपाल परिवार नियोजन संघ दाङ शाखाले आफ्नो स्थापना दिवसका अवसरमा घोराही उपमहनगरपालिका लक्ष्मीपुरस्थित लक्ष्मीपुर हेल्थपोष्टमा लामो अवधिको परिवार नियोजन तथा प्रजनन् स्वास्थ्य शिविरको आयोजना गरेको छ । नेपाल परिवार नियोजन दाङ शाखाका अध्यक्ष तीर्थ सन्तोषीको अध्यक्षता एवं घोराही उपमहनगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यता एवं घोराही उपमहनगरपालिकाका…

Comment

मापदण्ड विपरीत मासु पसल

तुलसीपुर, २ असोज । तुलसीपुर, ३ असोज । तुलसीपुरमा सञ्चालनमा रहेका अधिकांश मासु पसल मापदण्ड विपरीत सञ्चालनमा रहेको पाइएको छ । तुलसीपुर उपमहानगरको उपभोक्ता हित संरक्षण शाखाले बिहीबार मासु पसलको अनुगमन गर्ने क्रममा अधिकांश मासु पसल मापदण्ड विपरीत सञ्चालनमा भएको पाइएको हो । अनुगमनको क्रममा अधिकांश मासु पसलमा जालीबिनै मासुलाई खुल्लारुपमा बिक्री वितरण…

Comment