शान्तिका लागि अहंमता त्यागौंः पहाडी

समाजको राष्ट्रिय परिषद बैठक … तुलसीपुर, २८ मंसिर । मानवअधिकार तथा शान्ति समाजको २२औं राष्ट्रिय परिषद बैठक दाङमा सुरू भएको छ । दाङको तुलसीपुरमा शुक्रबारदेखि देशभरका शान्ति समाजकर्मीहरूको सहभागितामा परिषद बैठक सुरू भएको हो । बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै समाजका संस्थापक सभापति कृष्ण पहाडीले विप्लव नेकपाले अहिंसाको बाटो त्याग्नुपर्ने बताए । उनले हिंसाले…

Comment

बैंक फेरिदा बृद्धभत्ता बुझ्न सास्ती

दाङ, २८ मंसिर । स्थानीय सरकारले वृद्धभत्ता प्रदान गर्न बैंक फेर्दा जेष्ठ नागरिकलाई भत्ता बुझ्न समस्या भएको छ । एक बैंकमा खाता खोली प्रक्रिया सुरू गरिसकेपछि फेरी त्यहि प्रक्रिया अर्काे बैंकमा गर्ने र भत्ता लिने अवस्था आउँदा सास्ती व्यहोर्नु परेको जेष्ठ नागरिकहरूले बताएका छन् । आफू अनुकूल जनप्रतिनिधिहरूले वडागत रूपमा बैंक फेर्दा त्यसको…

Comment

राष्ट्रियसभाका लागि दल दर्ता सुरू

दाङ, २७ मंसिर । आगामी माघ ९ गते हुने राष्ट्रियसभा चुनावका लागि शुक्रबारबाट दल दर्ता सुरू भएको छ । निर्वाचन आयोगले गरेको आह्वान अनुसार शुक्रबारबाट दल दर्ताको प्रक्रिया सुरू भएको हो । सरकारले राष्ट्रियसभाका रिक्त हुने १९ सदस्यका लागि चुनावको मिति घोषणा गरेपछि आयोगले दल दर्ताको सूचना जारी गरेको हो । आयोगले दल दर्ताको…

Comment

रोटरीद्वारा बालबालिकालाई शैक्षिक तथा सरसफाई सामग्री

तुलसीपुर, २८ मंसिर । रोटरी क्लव अफ तुलसीपुर सिटी र रतननाथ सहकारी संस्था लिमिटेडको संयुक्त आयोजनामा कक्षा १, २ र ३ मा अध्ययनरत करिव ८० जना बालबालिकाहरूलाई स्कुल ब्याग, स्कुल पोशाक र शैक्षिक सामग्रीको साथै सरसफाई सामग्री वितरण गरिएको छ । रोटरी नेपाल साक्षरता अभियान अन्तर्गत पश्चिम दाङमा अवस्थित रतननाथ…

Comment

बालिका बलात्कार गर्ने बृद्ध जेल चलान

तुलसीपुर, २८ मंसिर । दाङमा एक बृद्धलाई बलात्कार मुद्दामा अदालतले दोषी ठहर गर्दै १० बर्ष कैद सजाय सुनाएको छ । ४ बर्षिया, ६ बर्षिया र ११ बर्षिया बालिकालाई बलात्कार गरेको मुद्दामा घोराही–४ का ८२ बर्षिय रामु खत्रीलाई दाङ देउखुरी जिल्ला अदालतले १० बर्ष कैद सजाय सुनाएको हो । न्यायधीश रितेन्द्र…

Comment

चिसो बढ्यो

घोराही, २७ मंसिर । बिहीबार बिहानैबाट चिसो बढेको महसुस भएको छ । अन्य दिनको तुलनामा चिसो बढेको महसुस भएको हो । सामान्यत पुस महिनादेखि चिसो बढ्ने भएपनि मंसिरको अन्तिम सातामा चिसो बढेको महसुस गरेका छन् । बुधबार रातिबाट विकास भएको नयाँ मौसमी प्रणालीले देशका हिमाली भेगमा हिमपात भएको छ भने अन्य स्थानमा चिसो बढेको…

Comment

बबई नदी सरसफाई

तुलसीपुर, २७ मंसिर । अधिकारकर्मीहरूले दाङको बबर्ई नदी सरसफाई गरेका छन् । मानवअधिकार तथा शान्ति समाजको आजदेखि हुन लागेको २२आँै राष्ट्रिय परिषद् बैठकमा सहभागी हुन दाङ आएका शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीलगायतका अधिकारकर्मीले बबई नदीको फोहर ब्यवस्थापन तथा सरसफाई गरेका हुन् । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ११ र १२ का बबई नदी…

Comment

तुलसीपुर सिटी हस्पिटलमा अप्रेसन सेवा

तुलसीपुर, २७ मंसिर । दाङको तुलसीपुरमा रहेको तुलसीपुर सिटी हस्पिटलले अप्रेसन सेवा सुरू गरेको छ । बुधबार पहिलो पटक एपेन्डिसाईटीसका एक बिरामीको सफल अप्रेसन गरेर अस्पतालले अप्रेसन सेवाको सुरूवात गरेको हो । बिहीबार नै हर्नियाको दुईवटा अप्रेसन गरिएको छ । सस्तो र न्यूनतम रकममा अप्रेसन सेवा दिइरहेको जनाएको छ । हस्पिटलका बरिष्ठ कन्सल्टेन्ट सर्जन डा….

Comment

सुकिदहको महत्व घट्दैनः केसी

तुलसीपुर, २७ मंसिर । प्रतिनिधिसभा सदस्य हिराचन्द्र केसीले सुकिदहको संरक्षणमा सरकार तयार रहेको बताएका छन् । बिहीबार सुकिदह महोत्सवको उद्घाटन गर्दै सदस्य केसीले स्थानीयस्तरमा रहेका ऐतिहासिक महत्व बोकेका धार्मिक तथा पर्यटकीय स्थलको संरक्षण र प्रचार प्रसारका लागि सरकारसँगै नागरिकको दायित्वसमेत रहेको बताए । ‘सरकार भौतिक संचरना निर्माण गर्न तयार छ, स्थानीय नागरिक संरक्षण…

Comment

लौव अग्रासनको वार्षिकोत्सव

घोराही, २७ मंसिर । दाङको घोराहीबाट थारू भाषामा प्रकाशन हुँदै आएको लौव अग्रासन साप्ताहिकले ११औँ वार्षिकोत्सव मनाएको छ । घोराहीमा औपचारिक कार्यक्रमको आयोजना गरेर पत्रिकाले वार्षिकोत्सव मनाएको हो । पत्रिकाका प्रधान सम्पादक केबी चौधरीको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा घोराही उपमहानगरका कार्यबाहक नगर प्रमुख सिता सिग्देल न्यौपानेले थारू भाषाको विकासका लागि पहिलो बर्ष…

Comment